
डा. मित्र परियारको नेतृत्वमा ‘विश्व नेपाली विद्यावारिधि संघ’ स्थापना
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) ले नेपालका विकास रणनीति र समकालीन नीति बहसमा विश्वभर छरिएर रहेका नेपाली विद्यावारिधि (पीएचडी) विज्ञहरूको ज्ञान, अनुसन्धान र अनुभवलाई एकीकृत गर्ने उद्देश्यले ‘विश्व नेपाली