डा. मित्र परियारको नेतृत्वमा ‘विश्व नेपाली विद्यावारिधि संघ’ स्थापना

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) ले नेपालका विकास रणनीति र समकालीन नीति बहसमा विश्वभर छरिएर रहेका नेपाली विद्यावारिधि (पीएचडी) विज्ञहरूको ज्ञान, अनुसन्धान र अनुभवलाई एकीकृत गर्ने उद्देश्यले ‘विश्व नेपाली विद्यावारिधि संघ’ (डब्लुएनपीएचडिए) को स्थापना गरेको छ । इन्स अन्तर्गतको अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र (आईएनटीटी) सँग समान्तर रूपमा सञ्चालनमा आएको यस संस्थाको नेतृत्व डा. मित्र […]
डा. मित्र परियार अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) द्वारा स्थापित ‘विश्व नेपाली विद्यावारिधि संघ’ (डब्लुएनपीएचडिए) को नेतृत्वमा

अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) ले नेपालको विकास रणनीति र समकालीन नीति बहसमा विश्वभर छरिएर रहेका नेपाली विद्यावारिधि (पीएचडी) विज्ञहरूको ज्ञान, अनुसन्धान र अनुभवलाई एकीकृत गर्ने उद्देश्यले ‘विश्व नेपाली विद्यावारिधि संघ’ (विश्व नेपाली पीएचडी संघ – डब्लुएनपीएचडिए) को स्थापना गरेको छ। यो संस्था इन्स अन्तर्गतको ‘अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र’ (अन्तर्राष्ट्रिय नेपाल थिङ्क ट्याङ्क – आईएनटीटी) सँग […]
गजल

तिमीले सोंचेका थ्यौं खरानी होला भनेर, मैले लडेको हुँ सुनौलो विहानी होला भनेर । आफूले आफैंलाई कसरी हीरा साबित गरौं? तिम्ले पनि उत्खनन गरिनौ, खानी होला भनेर । फुलेका दाह्री कपाल देखेर, घृणा नगर मलाई, बाबु तैंले पनि सोचीस्, सधैं जवानी होला भनेर । रीस राग अहंकार, किन गर्छौं बाचुन्जेल? बुझ्नुपर्छ संसार छोडी, जानी होला […]